KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

२०७८ बैशाख देखि भाद्रसम्म प्रकाशित


२०७८ बैशाख देखि भाद्रसम्म प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ बैशाख ०६
१)   भूकम्प प्रभावित व्यक्तिको पुनर्वासको लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने कार्यविधि स‌शोधन
२)   प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको सूचना

२०७ बैशाख १३
१)   कोभिड-१९ रोकथामको आदेश संम्बन्धी सूचना
२)    सम्पूर्ण कर कहसुल शुल्क छुट संम्वन्धी
२०७ बैशाख २०
१)  राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम निर्धारण गएिएको संम्बन्धी
२)  राजस्व छुट सम्बन्धी सूचनाहरु
३)  कोभिड -१९ को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान सम्बन्धी पहिलो संशोधन आदेश २०७७
४)  शैक्षिक उपाधिलाई सेवा समूह संग सम्बद्धता निर्धारण गर्ने सूचना
५)  भीमदत्त नगर विकास समिति गठन संम्बन्धी सूचना
६)  श्रमिकहरुको न्षूनतम पारिश्रमिक निर्वारण गरेको सूचना
७)  प्रदेश प्रमुखलाइ पदमुक्त गरेको सुचना‌
८)  प्रदेश प्रमुख पदमा नियुक्त गरेको सुचना‌
२०७ बैशाख २७
१)   मदन भण्डारी प्रौद्योगिक विश्वविद्ययालय समिति गठन पहिलो संशोधन आदेश २०७८
२)   नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन आदेश २०७७
३)   थारु आयोग नियमावली २०७८
४)   निर्वाचन आचार संहिता २०७२ लागू गर्ने निर्णय गरेको सूचना
५)   तेजाब तथा अन्य धातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८
६)   दुई भन्दा बढी दलको राष्ट्रपति समक्ष आफ्नो दाबी पेश गर्न आव्हान गर्नु भएको सूचना
७)   मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सन्चालन गर्ने सूचना
८)   रेमडिसिभिर ‌ओषधिकाे पैठारिमा लाग्ने कर छुट
९)   कोभिड १९ को सङक्मण रोकथाम नियन्त्रणका लागि जारी गरेको अादेशलाइ निरन्तरता‌

२०७ जेष्ठ महिनामा प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ जेष्ठ ०३
१)  जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश २०७८
२)  मुस्लिम समावेशी समूहबाट पशमीना कादरीलाई निर्वाचित धोषणा गरेको सूचना १ र २
३)  भूमि सम्बन्धी ऐन बमोजिम सार्वजनिक संस्था तोकेको सूचना

२०७ जेष्ठ १०
१)  प्रतिकार्य अधिकारी मुकरर गरेको 
२)  कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्रको प्रमुख र सेवा सुविधा तोकेको सुचना
२०७ आषाड महिनामा प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ आषाड २८
१)   प्रहरी नियमावली २०७१ को अनुसूचीमा हेरफेर गरेको सूचना
२)   चियावगानमा कामगर्ने कर्मचारीको न्यूनतम पारिश्रमिक
३)   चियावगानमा कामगर्ने कर्मचारीको न्यूनतम पारिश्रमिक
4)   वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गरिएको सूचना
५)   नेपाल न्याय सेवाऽ कानून समूहको राजपत्राड्कीत तृतीय श्रेणीको पदमा बढुवा गरेको सुचना

 

२०७ श्रावण महिनामा प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ श्रावण ०४
१)   अन्त शुल्कको वाधा अड्काउ फुकावा गर्ने निर्णय गरेको सूचना
२)   पेटेण्टे उद्योग विभागमा दर्ता गराउने सूचना
३)   रुट इजाजत पत्रको नवीकरण गर्ने म्याद साउन मसान्त सम्म निर्णयको सूचना

२०७ श्रावण ११
१)   सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र धोषणा गर्ने निर्णय
२)   सुर्खेत जिल्लास्थित चिङगड गाउँपालिकाको केन्द्र हेरफेर गरेको सूचना
३)   विभिन्न प्रकारका राजश्व छुट संम्वन्धी

२०७ श्रावण १८
१)   मानव शरिरको अङग प्रत्यारोपन नियमावलीको अनुसूचीमा हेरफेर
२)   नेपालको पञ्चाङग निर्णायक विकास समिति गठन आदेश २०७७
३)   नेपाल कम्युनिष्ट पार्टी परिवर्तन नामको राजनीतिक दल दर्ता गर्ने सम्वन्धी
४)   सामाजिक सुरक्षामा कार्यरत स्थायी कर्मचारीलाई सुविधा उपलव्ध गराउने वारे
५)   विभिन्न पैठारीमा लाग्ने भन्सार महसूल तथा कर छुट गरिएको वारे
६)   राजपजत्राङकीत तृतिय श्रेणीको पदमा ज्येष्ठता कायम हुने गरि बढुवा नियुक्ति

२०७ श्रावण २५
१)   औद्योगि व्यवसायको ऐनको अनूसुचीमा हेरफेर
२)   राजनीतिक दल संम्वन्धी पहिलो संशोधन नियमावली ०७७
३)   राष्ट्र ऋण पाँचौ संशोधन नियमावली ०७८
४)   ऋण पत्रको बजार व्यवस्थावन नियमावली ०७८
५)   इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दाका शर्त, भ्याक्सिन दिइने छुट सहुलेत तथा सुविधा
६)   खाद्य पदार्थको गुणस्तर निर्धारण गरेर प्रयोगशाला विश्लेषण शुल्क र राजस्व दस्तुर वारे
७)   भन्सार महसुल छुट संम्वन्धी सूचना ८ थान

२०७ श्रावण ३२
१)   बीउ विजनलाई सूचित वीउ विजनको रुपमा तोक्ने सम्वन्धी
२)   राष्ट्रपतिको कार्यालयको भूलसुधार

२०७ भाद्र महिनामा प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ भाद्र १४  
१)   सैनिक सेवा चौथो संशोधन नियमावली २०७८
२)   राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन तेश्रो संशोधन आदेश २०७८
३)   सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७८
Top