KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

नेपाल राजपत्र २०७६ श्रावण


नेपाल राजपत्र २०७६ श्रावण महिनामा प्रकाशित कानूनी संसोधन, अध्यादेश, सूचना तथा, आदेशहरु

२०७६ श्रावण ०६

1.)   इन्जिनियरिङ अध्ययन सम्बन्धी सूचना

2.)   निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६

3.)   राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६

 

२०७६ श्रावण १३

1.)   क्यासिनो चौथो संशोधन नियमावली, २०७६

2.)   तुल्सीपुर उच्च अदालत इजलासको क्षेत्राधिकार स्मबन्धी सूचना

3.)   केद्द्रीय बालकल्याण र जिल्ला बालकल्याण समिति खारेज

 

२०७६ श्रावण २०

1.)   मुलुकी देवानी कार्यविधि संहिता २०७४ को अनुसूचीमा हेरफेर गरिएको

2.)   यातायात व्यवस्था ऐन को अनुसूची २ मा क्रम संख्या २क थप गरीएको

3.)   सहिद धोषणा गरेको राष्ट्रसेवकहरुको विवरण

4.)   प्युठान जिल्ला स्थित झिमरुक गाउँपालिकाको केन्द्र हेरफेर

5.)   अस्पतालवाट निष्काशन हुने फोहोर पानीको मापदण्ड सम्वन्धी

6.)   प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको रित्त पद पूर्ति गर्ने उपनिर्वाचन गर्ने सम्वन्धी

 

२०७६ श्रावण २७

1.)   प्रतिनिधिसभा सदस्य लगायत स्थानीय निकायको रिक्त पदको उपनिर्वाचन सम्बन्धी सूचना

2.)   स्थानीय निकायको सदस्यको निर्वाचनको मिति तोकेको

3.)   सूचित बिउ बिजन सम्बन्धी सूचना

4.)   किर्तिपूर नगरपालिकाभित्रका स्वबासी घरजग्गा सम्बन्धी गठन आदेश, २०७६

 

Top