KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

२०७७ बैशाख देखि चैत्र महिनासम्म प्रकाशित


२०७७ बैशाख देखि चैत्र महिनासम्म प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७७ बैशाख ०१
१)   राष्ट्रिय प्रतिरक्षा विश्वि विद्यालय गठन आदेश, २०७६
२)   भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६

२०७ बैशाख ०८
१)   सुरक्षित नागरिक आवास कार्यान्वयन पहिलो संशोधन कार्यविधि, २०७६
२)   नागरिक आवास कार्यान्वयन पहिलो संशोधन कार्यविधि, २०७६
३)   संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, 2066 लार्इ संशोधन गर्न बनेको अध्यादेश
४)   राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लार्इ संशोधन गर्न बनेको अध्यादेश
५)   नागरिक आवास कार्यान्वयन पहिलो संशोधन कार्यविधि, २०७६

२०७ बैशाख १५
१)   लकडाउन अवधिभर दिइएको बिदालार्इ सार्वजनिक विदा कायम गरेको सम्बन्धी सूचना
२)   सार्वजनिक खरिद नियमावली (दशौं संशोधन) २०७७

२०७ बैशाख २२
xxxxxxx

२०७ बैशाख २९
१)   सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७
२)   पोर्टलैण्ड सिमेन्टको गुणस्तर सम्बन्धी सूचना
३)   जनस्वास्थ्य सेवा ऐन अन्तर्गत कसुरको अनुसन्धान सम्बन्धी सूचना
४)   अर्थ मन्त्रालयको भन्सार महसूल छुट सम्बन्धी सूचना
५)   मानव वेचविखन सम्बन्धमा व्यवस्था भएको पूरक आलेख

२०७ जेष्ठ महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७७ जेष्ठ ०५
१)   नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सम्बन्धी
२)   आदिवासीर/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा अनुसूची थप
३)   मानव अग‌ प्रत्यारोपण विकास समिति गटन आदेह
४)   कोरोना भाइरसको उपचारमा स‌लग्न जनशत्तिको जोखिम भत्ता आदेश
५)   कोभिड १९ युनिफाइड अस्पताल सञ्चालन आदेश २०७७
६)   स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज)नियमावली २०७६
७)   मेडिकल काउन्सिलको अध्यदक्षा सदस्यमा परिवतर्रतन
८)   अर्थ मन्त्रालयको भन्सार छुट सम्बन्धी

२०७ जेष्ठ १२ः १)   बालमन्दिर तथा बालस‌गठनको जाँचबुझ आयोगको म्याद थप

२०७ जेष्ठ १९
१)   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा सम्बन्धी सूचना
२)   भूमि समस्या समाधान आयोगको सचिवमा अमीरप्रसाद नियुक्त
३)   फौजदारी कसूर पीडित राहत कोष नियमावली, २०७७

२०७ जेष्ठ २६:  सरकारी वकील सम्बन्धी नियमावली, २०७७

२०७ आषाड महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७७ आषाड ०८
१)   आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश
२)   स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम कार्यविधि तेश्रो संशोधन
३)   राष्ट्रिय प्रसारण नवौं संशोधन नियमावली, २०७७
४)   निर्वाचन आयोगको सूचना
५)   राजस्व कार्यालय र कसेका को कार्यक्षेत्र सम्बन्धी सूचना
६)   मरिच पैठारी सम्बन्धी सूचना

२०७ आषाड १५
१)   दाङ् जिल्ला राप्ती गाउँपालिकाको चारकिल्ला सम्बन्धी सूचना
२)   आ.ब. २०७७/७८ को विनियोजन ऐन
३)   राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन
४)   ऋण तथा जमानत ऐन, २०२५ लार्इ संशोधन गर्न बनेको ऐन
५)   केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको २०७७ लार्इ प्रतिस्थापन गर्न बनेको ऐन
६)   नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलार्इ कार्यान्वयन गर्न बनेको ऐन

२०७ आषाड २२
१)   विभूषण पहिलो संशोधन नियमावली, २०७७
२)   सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेश, २०७७
३)   मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन नियमावली, २०७७
४)   सर्वोच्च अदालतले विभिन्न ऐन नियमहरु लागुहुने मिति तोकेको सूचना
५)   अर्थ मन्त्रालयको भन्सार महसूल छुट सम्बन्धी सूचना

२०७ आषाड २९
१)   सर्वोच्च अदालतको लोगो सम्बन्धी सूचना
२)   कोशी अस्पताल विकास समिति गठन आदेश, २०७६
३)   नारायणी अस्पताल विकास समिति गठन आदेश, २०७६
४)   भक्तपुर अस्पताल विकास समिति गठन आदेश, २०७६
५)   भेरी अस्पताल विकास समिति गठन आदेश, २०७६
६)   डडेलधुरा अस्पताल विकास समिति गठन आदेश, २०७६
७)   गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगमा महेन्द्रकुमार थापा नियुक्त
८)   राजस्व न्यायाधिकरण काठमाडौंमा राजेन्द्र पौडेल नियुक्त
९)   रेडियो संचार लाइसेन्स चौथो सशोधन नियमावली, २९७७
१०)  वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बाधा अडकाउ फुकाउने सम्बन्धी सूचना

२०७ श्रावण महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७७ श्रावण ०५
१)   कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७
२)   संकेत नम्बर नभएका फर्मलार्इ समेत पैठारी गर्न दिने अर्थ मन्त्रालयको निर्णय सम्बन्धी सूचना

२०७७ श्रावण १२
१)   सुपारी पैठारी सम्बन्धी सूचना
२)   मदन भण्डारी ‌प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७७
३)   निर्वाचन आयोगको दल दर्ता सम्बन्धी सूचना
४)   प्रसासकीय अदालतमा अध्यक्ष डिल्लीराज घिमिरे लगायत सदस्यहरुको नियुक्ती सम्बन्धी सूचना
५)   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समित गठन आदेश, २०७७

२०७७ श्रावण १९
१)   औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची-६ र ८ संशोधन सम्बन्धी सूचना
२)   रोजगारीको हक सम्बन्धी दोस्रो संशोधन नियमावली, २०७७

२०७७ श्रावण २६
१)   नेपाल इन्जीनियरिङ परिषद् ऐनमा संख्या ५३ र ५४ थप
२)   राहदानी नियमावली, २०७७
३)   राष्ट्रय चिकित्सा शिक्षा नियमावली, २०७७
४)   अर्थ मन्त्रालयको कर छूट सम्बन्धी सूचना
५)   विउ विजनहरुको किसिम र जात सूचित ग

२०७ भाद्र महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७७ भाद्र ०१
१)   प्रेस काउन्सिल कार्य व्यवस्था तेस्रो संशोधन नियमावली २०७७
२)   प्रशासकीय अदालत नियमावली २०७७
३)   युवा तथा साना व्यवसायी स्वरोजगार कोष सत्र्चालन नियमावली २०७७
४)   अपाङग भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली २०७७
५)   सदस्य निर्वाचित भएको घोषणा सम्बन्धी
६)   भन्सार कार्यालयको कार्य क्षेत्राधिकार परिवर्तन गर्ने निर्णय गरेको
७)    राजस्व छुट संम्वन्धी सूचना
८)   विभिन्न वस्तुको स्पेशिफिकेशन नेपाल गुणस्तर हुनुपर्ने गरि तोकेको सूचना

२०७ भाद्र ०८
१)   वैयक्तिक गोपनीयता संक्वन्धी नियमावली, 2077
२)   एकिकृत माकर्सवादी-लेनिनजादी नामको राजनीतिक दल दर्ता गर्ने संम्वन्धी‌
३)   अन्तशुल्क इजाजतपत्र नवीकरण गर्ने म्याद थप‌
४)    नारायणगढ- मुग्लिन सडक खण्डमा उपभोग दस्तुर असुल गर्ने वारे

२०७ भाद्र १५: राष्ट्रिय जनगणना २०७८ को प्रयोजनको लागी प्रश्नावली सम्बन्धी सूचना
२०७ भाद्र २२
१)   स‌घीय स‌सद सचिवालय कर्मचारी प्रशासन चौथो स‌शोधन नियमावली, 2077
२)   नेपाल राजस्व परामर्श विकास समितिको पदाधिकारीकोसुविधा सम्बन्धी सूचना
३)   केराउ र नधुल्याएको मरिच पंठारी सम्बन्धी सूचना
४)   अर्थ मन्त्रालयको कर छूट सम्बन्धी सूचना

२०७ भाद्र २९
१)   सामाजिक सुरक्षा पहिलो सशोधन नियमावली, २०७७
२)   रुकुम जिल्ला चौरजहारी नपा लार्इ चारकिल्ला गरेको
३)   खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी सूचना

२०७ असोज महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ असोज ०५: जनस्वास्थ्य सेवा नियमावली, २०७७

२०७ असोज १२
१)   तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश
२)   फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश
३)   नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लार्इ संशोधन गर्न बनेको अध्यादेश
४)   नेपाल सरकारले माउन्टेन वारफेयर एड्भान्स तालिमको लागि दस्तुर छुट सम्बन्धी सूचना

२०७ असोज १९
१)   प्रहरी आठौं संशोधन नियमावली, २०७७
२)   अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७
३)   मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची–१० को क्रमसंख्या ९ हेरफेर
४)   सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालार्इ विपद संकटग्रस्त क्षेत्र घोषणा
५)   अर्थ मन्त्रालयको कर छुट सम्बन्धी सूचना
६)   अर्थ मन्त्रालयद्वारा मेशिनरी सामानमा कर छुट सम्बन्धी सूचना

२०७ असोज २६
१)   कर्जा सुरक्षण दोश्रो संशोधन नियमावली २०७७
२)   सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली २०७७
३)   भूमि सम्वन्धी समस्या समाधान आयोग गठन पहिलो संशोधन आदेश २०७७
४)   मदिरा तथा सवारी साधन पैठारी सम्बन्धी
५)   कसूर संम्वन्धी मुद्धा जिल्ला प्रमुख अधिकारीले हेर्ने गरी तोकेको
६)   कोभिड संक्रमणको उपचारमा संलग्नलाइ जोखिम भक्ता व्यवस्थापन पहिलो संशोधन आदेश
७)   आयोजनाको बहुवर्षीय ठेक्का संम्बन्धी मापदण्ड २०७७
८)   आयोजनाको बहुवर्षीय ठेक्का संम्बन्धी मापदण्ड २०७७

२०७ कार्तिक महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ कार्तिक ०३
१)   स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली २०७७
२)   विज्ञापन नियमन गर्ने नियमावली २०७७
३)   मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार गठन पहिलो संशोधन आदेश २०७७
४)   निर्वाचन आयोगमा कार्यरत कर्मचारीहरुको आचार संहिता २०७७

२०७ कार्तिक १७
१)   काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७७
२)   नवलपरासी, दाङ, मुस्ताङ र काभ्रेपलाञ्चोकको जग्गा नापजाँच सम्बन्धी सूचना
३)   श्रम अदालत गठन सम्बन्धी सूचना

२०७ कार्तिक २७
१)   पेट्रोलियम पदारथ तथा ग्याँस मूल्य स्थिरीकरण कोष सञ्चालन दोस्रो संशोधन नियमावली,
२०७ मंसिर महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ मंसिर ०८
१)   सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७
२)   अर्थ मन्त्रालयको भन्सार छूट सम्बन्धी सूचना
३)   NBC-105-1994 खारेज एन.बि.सी. १०५-२०७७ लागू सम्बन्धी सूचना

२०७ मंसिर १५
१)   आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश
२)   खस आर्य समावेशी समूहको प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सम्बन्धी सूचना
३)   प्रतिनिधि सभाको रिक्तपद सम्बन्धी सूचना

२०७ मंसिर २२: 1.)   सहलगानी सम्बन्धी कार्यबिधि, २०७७

2077 Mangsir 29
१)   ओषधि दर्ता तेस्रो संशोधन नियमावली, 2077
२)   सरकारी जग्गा लिजमा दिने सम्बन्धी सूचना
३)   नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७
४)   व्यावसियक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७
५)   शहरी सडक मापदण्ड सम्बन्धी सूचना
६)   गेपालनाथ योगी हुनुपर्नेमा गेपीनाथ भएकोले सच्याइएको

२०७ पौष महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ पौष ०६
१)   नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरु, ०७७
२)   सूचनाको हक सम्बन्धी (तेश्रो संशोधन) नियमावली, ०७७
३)   भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७
४)   भूमि सम्बन्धी (अठारौं संशोधन) नियमहरु, २०७७
५)   आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७७
६)   राजस्व सदस्य पदमा नियुक्ति सम्बन्धी सूचना

२०७ पौष १३
१)   फौजदारी कसूर (कैद कट्टा) पहिलो संशोधन नियमावली, २०७७
२)   निजामती सेवा नियमावली, २०५० को अनुसूची -२कमा हेरफेर

२०७ पौष २०
1.)   नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अनुसूचीको क्रमसंख्या १ हेरफेर सम्बन्धी सूचना
2.)   प्रइभेट फर्म रजिष्ट्रेशन तेह्रौं संशोधन नियमावली, २०७७

२०७ पौष २७
१)   स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूचना भक्तपुर क्यान्सर अस्पताल
२)   बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली २०७२ को अनुसूचीमा हेरफेर
३)   सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, २०७२ को अनुसूचीमा हेरफेर 
४4)  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली,२०७७
२०७ माध महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ माध ०५
१)   सेफगाडर्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७
२)   श्रम तथा रोजगार कार्यालयहरुको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा हेरफेर
३)   एकतारा देखि पाँचतारा डिलक्स स्तरमा होटलहरुको वर्गिकरण
४)   लोकदर्शन रेग्मीलार्इ संयुक्त अधिराज्यका लागि राजदूत नियुक्ति सम्बन्धी सूचना

२०७ माध १२: स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची-३, ४, ६, ७ मा हेरफेर
२०७ माध १९
१)   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
२)   ट्रेड युनियन पहिलो संशोधन नियमावली, २०७७
३)   भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिमा देहाय बमोजिम अध्यक्ष र सदस्य मनोनयन सम्बन्धी सूचना

२०७ माध २६
१)   सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको म्याद थप सम्बन्धी सूचना
२)   वस्तुको गुणस्तर निर्धारण सम्बन्धी प्रकरण १४ पछि १५ र १६ थपिएको सम्न्बन्धी सूचना
३)   अर्थ मन्त्रालयको भन्सार छुट सम्बन्धी सुचना

२०७ फाल्गुन महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ फाल्गुन ०३
१)   शिक्षा (नवौं संशोधन) नियमावली, २०७७
२)   भूकम्प प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी सार्वजनिक खरिद (तेस्रो संशोधन) कार्यविधि
३)   २०७७ पुस ५ गतेसम्ममा अठार वर्ष उमेर पूरा भएकालाई मतदाता नामावलीमा नाम समावेश सम्बन्धी
४)   सहलगानी सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७७
५)   प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशहरू तोकिएको
६)   अर्थ मन्त्रालयको कर तथा महसुल छुट दिने सम्बन्धी २५ थान सूचना
७)   शिक्षा नवौं संशोधन नियमावली, २०७७
८)   बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०७२ को अनुसूची-१२ हेरफेर
९)   भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी सार्वजनिक खरिद तेस्रो संशोधन कार्यविधि, २०७७
१०)  मतदाता नामावलीमा नाम समावेश गर्ने सम्बन्धी सूचना

२०७ फाल्गुन १०
१)   सचेत नेपाली पार्टी नामको राजनीतिक दल दर्ता सम्बन्धी सूचना
२)   राजस्व परामर्श विकास समितिको अध्क्षा तथा सदस्यको पारिश्रमिक सम्बन्धी सूचना
३)   रौतहट जिल्ला मौलापुर न.पा.को चार किल्लाभित्रको जग्गा एकिकरण आयोजना सम्बन्धी सूच

२०७ फाल्गुन १७
१)   नेश्नलिष्ट पिपल्स पार्टी नामक राजनितक दल दर्ता सम्बन्धी सूचना
२)   फेवातालको चारकिल्ला, सिमाना र क्षेत्रफल कायम सम्बन्धी सूचना
३)   राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको अधिवेशन आव्हान सम्बन्धी सूचना
४)   नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको सम्बन्धी सूचना

२०७ फाल्गुन २४
१)   मत्सय विकास समूह अन्तर्गतको क्रमसंख्या ३ हेरफेर
२)   राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७
३)   अनलाइन सञ्चारमाध्यमले संवत २०७८ जेठ मसान्तभित्र नवीकरण गराउने सम्बन्धी सूचना

२०७ चैत्र महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७ चैत्र ०२
१)   राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण नियमावली, २०७७
२)   कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) नियमावली, २०७७

२०७ चैत्र ०९
१)   ‌औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूची ८ मा हेरफेर गरेको
२)   केराउ ,सुपारी,छोकडा, नधुल्याएको मरिच र सवारी साधनको आयातलाई व्यवस्थापन गर्ने
३)   मोहि लागेको जग्गाको वाँडफाँड गर्ने अवधि तोकेको र संखुवासभा जिल्लामा जग्गा पुन नापजाँच
४)   स‍वत २०७८ सालको सार्वजनिक विदा सम्बन्धी

२०७ चैत्र १६
१)   नेपाल इन्जिनियरिङ्ग परिषद् ऐनको अनुसूचीमा इन्जिनियरिङ्ग विषय थप गर्ने सम्बन्धी सूचना
२)   तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७

२०७ चैत्र २३
१)   प्रशासन सेवा (गठन, समूह श्रेणी विभाजन र नियुक्ति) नियम २०५० को अनुसूची-३ हेरफेरको सूचना
२)   अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७७ बमोजिम विभिन्न शिर्षकमा राजश्व छूट सम्बन्धी प्रकाशित २८ थान सूचनाहरू

२०७ चैत्र ३०
)   प्रतिनिधि सभा सदस्यमा श्री जानकी देवी राम निर्वाचित हुनु भएको सूचना
२)   उच्च अदालतको क्षेत्राधिकार सार्ने सम्बन्धी सूचनाहरू
३)   नेपाल सरकार, गृह मन्त्रालयको शहिद घोषणा सम्बन्धी सूचना
Top