KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

नेपाल राजपत्र २०७६ आषाड


२०७६ अषाड महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, सूचना तथा, आदेशहरु

२०७६ आषाड ०२

1.)   रामराजा स्वास्थ्य विज्ञान पूर्वाधार विकास समिति गठन आदेश

2.)   नायब सुब्बाहरुलाई राजपत्रािङ्कत तृतिय श्रेणीको शाखा अधिकृत पदमा बढुवा

3.)    प्रतिनिधि सभाको कास्की जिल्ला क्षेत्र नं २ को पद रित्त भएको सूचना

4.)    वाणिज्य तथा आपूर्ति मन्त्रालयको विभिन्न बस्तुहरुमा परिमाणात्मक वन्देज लगाएको

5.)   भूमि व्यवस्थाको जग्गा दर्ता संम्बन्धी समिति गठन आदेश २०७६

6.)   इन्जिनियरिङ बिषयको शैक्षिक योग्यताको प्रमाण पत्र लाई मान्यता प्रदान गर्ने सूचना

7.)   लुम्विनी विकास परिषद्का सदस्य सचिव विष्णु प्रसाद ढकाललाई सो पदबाट हटाउने निर्णय गरेको

 

२०७६ आषाड ०९

1.)   मदन मण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७५

2.)   राष्ट्रिय प्रजातान्त्र लोकतान्त्रिक पार्टी सम्बन्धी सूचना

3.)   नेपाल सरकार र बङ्गलादेश सरकारवीच भएको वित्तिय छल निरोध र द्वैध कराधान मुक्ति सम्बन्धि सन्धि

 

२०७६ आषाड १६

1.)   मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसुची २०मा हेरफेर गरिएको

2.)   राष्ट्रिय परीक्षा बोर्ड नियमावली,२०७६

3.)   प्रदेश, सरकारको, नियोग, प्रतिनिधि अन्तरराष्ट्रिय संस्था कार्यविधि निर्देशिका

4.)   वीस वर्ष पुरानो ल्याण्डरोभर सार्वजनिक सवारी साधनहरुलाई पहाडी जिल्लामा संचालन गर्ने

5.)   वन पैदावार समितिलाई विधटन गरि सम्पूर्ण सम्पति टिम्वर कपोरेशनमा सार्ने निर्णय गरेको

 

२०७६ आषाड ३०

1.)   अध्यागमनद्वारा पर्यटकको भीषा सम्बन्धी सूचना

2.)   राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन

3.)   ऋण तथा जमानत ऐन, २०२५ लार्इ संशोधन गर्न बनेको ऐन

4.)   आ ब २०७६-७७ को विनियोजन ऐन

Top