KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

नेपाल राजपत्र २०७६ बैशाख – चैत्र


२०७६ बैशाख देखि चैत्र महिनासम्म प्रकाशित बिभिन्न कानूनहरुमा भएको संसोधन, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ बैशाख ०२
1)   सडक उपभोग दस्तुर असूल गर्ने सम्बन्धी सूचना
2)   मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलार्इ संशोधन गर्न बनेको ऐन, २०७५
3)   चिनीमा लगाइएको परिमाणात्मक बन्देजलार्इ निरन्तरता सम्बन्ध सूचना

२०७६ बैशाख ०९: आवश्यक सेवामा हड्ताल गर्न निषेध सम्बन्धी सूचना

२०७६ बैशाख १६
1)   मर्यादाक्रम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
2)   उच्च अदालत विराटनगर र वाणिज्य इजलासको क्षेत्राधिकार हेरफेर
3)   मालपोत कार्याल मुस्ताङमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणली लागु गर्ने निर्णय
4)   एकल विन्दु सेवा केन्द्र स्थापना सम्बन्धी सूचना
5)   गोविन्द खनाल र नरेशराज अर्याललाइ कानून र बैकिङ्ग सदस्य पदमा नियुक्ति
6)   वस्तु विनिमय बजारका सम्बन्धमा मुद्रण विभागको भूलसुधार


२०७६ बैशाख २३
1)   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६
2)   फौजदारी कसूर कैद कट्टा नियमावली, २०७६
3)   सुक्खा बन्दरगाह भन्सार क्षेत्रको चार किल्ला सम्बन्धी सूचना
4)   सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने दोस्र्रो संशोधन कार्यविधी, २०७५
5)   पशु क्वारेन्टाइन कार्यालय काठमाडौं अन्तर्गत रहने चेकपोष्टहरु
6)   सहकारी नियमावली, २०७५


२०७६ बैशाख ३०
1)   सार्वजनिक खरिदछैंठौं संशोधन नियमावली, २०७५
3)   कर्जा सुरक्षण पहिलो संशोधन नियमावली, २०७५
4)   निजामती सेवा पन्ध्रौं स‌शोधन नियमावली २०७६
5)   औधोगिक व्यवसाय नियमावली, २०७६
6)   नेपाल सरकारका कार्यालयहरुमा बिदासम्बन्धी गृह मन्त्रालयको सूचना


२०७६ जेष्ठ महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ जेष्ठ ०६
1)   शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६
2)   तनहुँ जिल्लाको अव्यवस्थित बसोबासीहरुको जग्गा दर्ता सम्बन्धी सूचन

२०७६ बैशाख जेष्ठ १३
1)   विराटनगर भन्सार कार्यालयमा मालवस्तु पैठारी गर्ने बाटो तोकेको
2)   सरकारीऽ सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग गठनसम्बन्धी सूचना
3)   विद्युत नियमन आयोगको पदाधिकारी चयन सम्बन्धी सूचना
4)   ऋण असूली न्यायाधिकरणको रिक्त कानून सदस्य पद सम्बन्धी भूलसुधार

२०७६ जेष्ठ २०
1)    बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६
2)    सैनिक प्राविधिक सेवा नियमावली, २०७६
3)    नारायणगढ-मुग्लिङ सडक खण्डलार्इ शहरी मार्गको मापदण्ड कायम गरेको सूचना

२०७६ बैशाख जेष्ठ २७
1)   स्वास्थ्य बीमा नियमावली, २०७५
 
२०७६ आषाड महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ आषाड ०२
1)   रामराजा स्वास्थ्य विज्ञान पूर्वाधार विकास समिति गठन आदेश
2)   नायब सुब्बाहरुलाई राजपत्रािङ्कत तृतिय श्रेणीको शाखा अधिकृत पदमा बढुवा
3)    प्रतिनिधि सभाको कास्की जिल्ला क्षेत्र नं २ को पद रित्त भएको सूचना
4)    वाणिज्य तथा आपूर्ति मन्त्रालयको विभिन्न बस्तुहरुमा परिमाणात्मक वन्देज लगाएको
5)   भूमि व्यवस्थाको जग्गा दर्ता संम्बन्धी समिति गठन आदेश २०७६
6)   इन्जिनियरिङ बिषयको शैक्षिक योग्यताको प्रमाण पत्र लाई मान्यता प्रदान गर्ने सूचना
7)   लुम्विनी विकास परिषद्का सदस्य सचिव विष्णु प्रसाद ढकाललाई सो पदबाट हटाउने निर्णय गरेको

२०७६ आषाड ०९
1)   मदन मण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७५
2)   राष्ट्रिय प्रजातान्त्र लोकतान्त्रिक पार्टी सम्बन्धी सूचना
3)   नेपाल सरकार र बङ्गलादेश सरकारवीच भएको वित्तिय छल निरोध र द्वैध कराधान मुक्ति सम्बन्धि सन्धि

२०७६ आषाड १६
1)   मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसुची २०मा हेरफेर गरिएको
2)   राष्ट्रिय परीक्षा बोर्ड नियमावली,२०७६
3)   प्रदेश, सरकारको, नियोग, प्रतिनिधि अन्तरराष्ट्रिय संस्था कार्यविधि निर्देशिका
4)   वीस वर्ष पुरानो ल्याण्डरोभर सार्वजनिक सवारी साधनहरुलाई पहाडी जिल्लामा संचालन गर्ने
5)   वन पैदावार समितिलाई विधटन गरि सम्पूर्ण सम्पति टिम्वर कपोरेशनमा सार्ने निर्णय गरेको

२०७६ आषाड ३०
1)   अध्यागमनद्वारा पर्यटकको भीषा सम्बन्धी सूचना
2)   राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन
3)   ऋण तथा जमानत ऐन, २०२५ लार्इ संशोधन गर्न बनेको ऐन
4)   आ ब २०७६-७७ को विनियोजन ऐन

२०७६ श्रावण महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ श्रावण ०६
1)   इन्जिनियरिङ अध्ययन सम्बन्धी सूचना
2)   निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६
3)   राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६

२०७६ श्रावण १३
1)   क्यासिनो चौथो संशोधन नियमावली, २०७६
2)   तुल्सीपुर उच्च अदालत इजलासको क्षेत्राधिकार स्मबन्धी सूचना
3)   केद्द्रीय बालकल्याण र जिल्ला बालकल्याण समिति खारेज

२०७६ श्रावण २०
1)   मुलुकी देवानी कार्यविधि संहिता २०७४ को अनुसूचीमा हेरफेर गरिएको
2)   यातायात व्यवस्था ऐन को अनुसूची २ मा क्रम संख्या २क थप गरीएको
3)   सहिद धोषणा गरेको राष्ट्रसेवकहरुको विवरण
4)   प्युठान जिल्ला स्थित झिमरुक गाउँपालिकाको केन्द्र हेरफेर
5)   अस्पतालवाट निष्काशन हुने फोहोर पानीको मापदण्ड सम्वन्धी
6)   प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको रित्त पद पूर्ति गर्ने उपनिर्वाचन गर्ने सम्वन्धी

२०७६ श्रावण २७
1)   प्रतिनिधिसभा सदस्य लगायत स्थानीय निकायको रिक्त पदको उपनिर्वाचन सम्बन्धी सूचना
2)   स्थानीय निकायको सदस्यको निर्वाचनको मिति तोकेको
3)   सूचित बिउ बिजन सम्बन्धी सूचना
4)   किर्तिपूर नगरपालिकाभित्रका स्वबासी घरजग्गा सम्बन्धी गठन आदेश, २०७६

२०७६ भाद्र महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ भाद्र ०२
1)   मुलुकी फौजदारी कार्यविधि स‌हिता, २०७४ को अनुसूचीमा हेरफेर
2)   सामाजिक सुरक्षा नियमावलीको अनुसूचीमा हेरफेर
3)   प्युठानको माण्वी गाउँपालीकाको केन्द्र हेरफेर
4)   अ. यूवराज कोइराला स‌ंखुवासभा गुठी जग्गा संरक्षण समितिको कानूनी सल्लाहकार
5)   निवृत्तभरणकोषको काम कर्मचारी संचयकोषले गर्ने
6)   राष्ट्रिय झण्डा र गानको प्रयोग सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७६

२०७६ भाद्र ०९
1)   खोरेज तथा रेविज रोगलाई सूचित गर्नुपर्ने रोगको सूचीमा समावेश गर्ने वारे
2)   १८ वर्ष उमेरपुगेको व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्ने
3)   अमलेखगञ्जमा तेल पैठारी हुने बाटो तोकेको सूचना
4)   संविधना सभाका सदस्यहरुलार्इ राष्ट्रपतिबाट सम्मान सम्बन्धी सूचना
5)   पौवादुङ्मा गापाको उपनिर्वाचन सम्बन्धी सूचना
6)   गोरखा ध्याम्पेसालको केन्द्र हेरफेर सम्बन्धी सूचना
7)   उच्च अदालत पोखराका माननीय न्यायाधीश प्रमोदकुमार श्रेष्ठ बैद्यलार्इ सदस्य तोकेको

२०७६ भाद्र १६
xxxx

२०७६ भाद्र २३: 1)   मनास्लु स‌रक्षण क्षेत्रको जिम्मेवारी राष्ट्रिय प्रकृति स‌रक्षण कोषलार्इ

२०७६ भाद्र ३०
1)   दल दर्ता सम्बन्धी सूचना
2)   जग्गा बाँडफाँड सम्बन्धी सूचना
3)   जग्गाधनी प्रमाणपूर्जा सम्बन्धी मुख्य न्यायाधीश र माननीय न्यायाधीश समेत रहेके जाँचबुझ समिति गठन सम्बन्धी सूचना

२०७६ असोज महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा, आदेशहरु
२०७६ असोज ०६
1)   स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली, २०७६
2)   फलफूलको विरुवा बिक्री सम्बन्धी सूचना

२०७६ असोज १३
1)   प्रहरी सातौं संशोधन नियमावली २०७६
2)   भूमि सम्बन्धी सत्रौं संशोधन नियमहरु, २०७६
3)   शिक्षक सेवा आयोग दशौं संशोधन नियमावली, २०७६
4)   दल दर्ता सम्बन्धी सूचना
5)   भरतपुर नपाको १६ को वडाध्यक्षको उपनिर्वाचन सम्बन्धी सूचना
6)   जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७६
7)   विद्युत प्रसारण लाइन केन्द्रको वरीपरी निषेध सम्बन्धी सूचना
8)   रासायनिक मलको स्पेसिफिकेशन

२०७६ असोज २०
xxxx

२०७६ असोज २७
1)   नेपाल ट्रष्ट पहिलो संशोधन नियमावली, २०७६
2)   देहायका सेवामा हडताल गर्न निषेध
3)   नेपालगञ्ज राजस्व पदमा श्री प्रकाश पौडेल नियुक्त
4)   राहदानी सम्बन्धी कानूनलार्इ संशोधन र एकीकरण गर्न बनेको ऐन
5)   सेफगार्डस, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
6)   वन सम्बन्धी कानूनलार्इ संशोधन र एकीकरण गर्न बनेको ऐन

२०७६ कार्तिक महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा, आदेशहरु
२०७६ कार्तिक ०४
1)   २०७६ मंसिर १४ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धि सूचना
2)   मालपोत कार्यालयमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गर्ने सम्बन्धि सूचना
3)   राकम कर्णाली नगर विकास समितिको चारिकिल्ला सम्बन्धी सूचना

२०७६ कार्तिक ११
xxxxxxxxxxx

२०७६ कार्तिक १८
1)   खानेपानी मन्त्रालयको शैक्षिक सम्बद्धता सम्बन्धी सूचना
2)   निर्वाचन आचारसंहिता लागु गर्ने सम्बन्धी सूचना
3)   प्रदेश प्रमुखहरुको नियुक्ति सम्बन्धी सूचना 

२०७६ कार्तिक १५
1)   फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन पहिलो संशोधन नियमावली, २०७६
2)   अन्त शुल्क बीसौं संशोधन नियमावली, 2076
3)   रोजगारीको हक सम्बन्धी पहिलो संशोधन नियमावली, २०७६
4)   आर्थिक ऐन २०७६ को अर्थ सम्बन्धी प्रस्तावलार्इ देहायबमोजिम कार्यान्वयन गर्ने सम्बन्धि सूचना

२०७६ मंसिर महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ मंसिर ०२
1)   घरजग्गाको थैली अङ्क न्यूनतम मुल्य निर्धारण सम्बन्धि सूचना
2)   भन्सार महसुल छुट सम्बन्धी सूचनाहरु
3)   राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नियमावली, २०७६

२०७६ मंसिर ०९
1)   उपनिर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउने सम्बन्धि सूचना
2)   नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन आदेश, २०७६
3)   संघिय संसद सचिवालयको कर्मचारी बढुवा सम्बन्धि सूचना

२०७६ मंसिर १६
1)   स्थानीय तह निर्वाचन (पाँचौ संशोधन) नियमावली, २०७६
2)   पञ्जीकरण भएका विषादीहरुको नामवली
3)   हाइब्रिड सवारी साधनमा महसूल छुट सम्बन्धी सूचना

२०७६ मंसिर २३
1)   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण पाँचौ संशोधन नियमावली, २०७६
2)   नागरिक उड्डयन सुरक्षा पहिलो संशोधन नियमावली, २०७६
3)   भू–अभिलेख सूचना तथा व्यवस्थापन प्रणाली लागु सम्बन्धी सूचना

२०७६ मंसिर ३०
1)   सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६
2)   भूमी व्यव्स्था मन्त्रालयको शैक्षिक सम्बद्दता सम्बन्धी सूचना
3)   भूमी व्यव्स्था मन्त्रालयको शैक्षिक सम्बद्दता सम्बन्धी सूचना
4)   राजनीतिक दल सम्बन्धी सूचना 
5)   राजस्व न्याधिकरण सदस्य नियुक्ति सम्बन्धी सूचना

२०७६ पौष महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ पौष ०७: 1.)   होटलहरुको वर्गीकरण सम्बन्धी सूचना

२०७६ पौष १४
1)   सार्वजनिक खरिद नवौं संशोधन नियमावली २०७६
2)   सरकारी, सार्वजनिक र गुठीको जाँचबुझ आयोगको म्याद थप सम्बन्धी सूचना
3)   बाल संगठन तथा बालमन्दिरको जाँचबुझ आयोग गठन सम्बन्धी सूचना
4)   पुनरावेदन द्दयायाधिकरण अधिकारीकाे पारीश्रमिक
5)   खयर निर्यात सम्बन्धी सूचना1

२०७६ पौष २१
1)   अर्थ मन्त्रालयको भन्सार छुट सम्बन्धी सूचना
2)   दल दर्ता सम्बन्धी सूचना
3)   राष्ट्रिय ताल संरक्षण विकास समित गठन पहिलो संशोधन आदेश, २०७६
4)   राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६

२०७६ पौष २८
1)   निर्वाचन आचार स‌हिता सम्बन्धी सूचना
2)   कृषि सम्बन्धी सम्बद्दता सम्बन्धी सूचना

२०७६ माध महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा, आदेशहरु
२०७६ माध ०६
1)   ICP को चार चिल्ला क्षेत्रलार्इ भन्सार क्षेत्र तोकेकाे
2)   अर्थ मन्त्रालयको भन्सार महसूल छुट सम्बन्धी भूलसूधार
3)   महालेखा परीक्षकको स्वीकृत म.ले.प. फारामहरु

२०७६ माध १३:  1.)    विषादीहरुको पञ्जिकरण खारेज सम्बन्धी सूचना 

२०७६ माध २०
1)   नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६
2)   सैनिक प्राड सेवा पहिलो संशोधन नियमावली २०७६
3)   सैनिक हवाई सेवा पहिलो संशोधन नियमावली २०७६
4)   बँदेललाई कृषि हानिकारक वन्यजन्तु धोषणा गरेको सूचना
5)   मालवस्तुको वर्गीकरण तथा पूर्वादेश जारी गरेको सूचना
6)   प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सन्चालन कार्यवविधि २०७६
7)   स्थानीय तहको प्रशासकीय भवन पूर्वाधा विकास कार्यक्रम सन्चालन कार्य
8)   गौरादह नगरपालिकाको जग्गा दर्ता सम्वन्धी समितिको म्याद थप गरेको सूचना
9)   सत्र्चालक समितिमा हेरफेर गरेको सूचना
10)  शिक्षा सेवा समूह श्रेणी विभाजन गरेको सूचना

२०७६ माध २७

1)   राष्ट्रिय सभा सदस्यहरुको नामावली र राजनीतिक दल दर्ता सम्वन्धी सूचना
2)   सेफगार्डस एन्टीडम्पिडग तथा काउन्टरभेलिडग ऐन २०७६ को प्रयोजनको सूचना
3)   विभिन्न भन्सार महसुल कर छुट दिने निर्णय गरेको सुचन

२०७६ फाल्गुन महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा आदेशहरु
२०७६ फाल्गुन ०५
1)   निवृत्तभरण कोष नियमावली, २०७६
2)   अर्थ मन्त्रालयको भन्सार छूट सम्बन्धी सूचना
3)   नेपालका नाकाहरुमा नोवल कोरोना भाइरस परीक्षण सम्बन्धी सूचना
4)   मज्जुवा फाँट जग्गा एकीकरण सम्बन्धी सूचना

२०७६ फाल्गुन १२
1)   आयकर दशौं संशोधन नियमावली, २०७६
2)   वस्तुको प्रत्यक्ष विक्री व्यवस्थापन तथा नियमन गर्ने नियमावली, २०७६
3)   अन्नपूर्ण संरक्षणको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलार्इ दिएको सूचना
4)   एकतारे देखि पँचतारे होटलको वर्गिकरण सम्बन्धी सूचनाको भूलसुधार
5)   पेट्रोलियम पदार्थमा कर वृद्दि सम्बन्धी सूचना

२०७६ फाल्गुन १९
1)   प्रइभेट फर्म रजिष्ट्रेशन बाह्रौं संशोधन नियमावली, २०७६
2)   नेपाल सरकार ओषधि दर्ता नियमावली २०३८ को अनुसूचीमा हेरफेर
3)   महान्याधिवक्ताको अधिकार प्रत्यायोजन सम्बन्धी सूचना
4)   स्याङ्जा जिल्लामा पुन जग्गा नापजाँच गर्ने टोली खटाउने सम्बन्धी सूचना
5)   २०७७ साल जेठ मसान्तसम्म सबै स्थानीय तहको वडामा मतदाता नामावली अद्यावधिक सम्बन्धी सूचना

२०७६ चैत्र महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, अध्यादेश, सूचना तथा, आदेशहरु
२०७६ चैत्र ०३
१)   उपभोक्ता संरक्षण नियमावली, २०७६
२)   मुलुकी फौजदारी कार्यविधि पहिलो संशोधन नियमावली, २०७६
३)   जिल्ला अदालत पहिलो संशोधन नियमावली, २०७६
४)   उच्च अदालत दोस्रो संशोधन नियमावली, २०७६
५)   सर्वोच्च अदालत पहिलो संशोधन नियमावली, २०७६
६)   सामाजिक सुरक्षा नियमावली, २०७६
7)   होजिङ्ग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७६
८)   बालबालिका सम्बन्धी दोस्रो संशोधन नियमावली, २०७६
९)   माओवादी जनमुक्ति पार्टी नेपाल दर्ता सम्बन्धी सूचना
१०)  प्रोवेशन अधिकारी तोकेको सम्बन्धी सूचना,

२०७६ चैत्र १७:   1.)   २०७७ सालको सार्वजनिक बिदा

२०७६ चैत्र २४
१)   कोभिड-१९ को कारण प्रभावित क्षेत्रहरुलार्इ देहायबमोजिम महसूल छुट सम्बन्धी सूचना
२)   वस्तु पैठारीमा पूर्ण बन्देज सम्बन्धी सूचना
३)   लकडाउनको समय २०७७ वैशाख ३ गतेसम्म थप गरिएको सूचना
Top