KATHMANDU IP LAW AND ASSOCIATES NEPAL

Civil Trade Centre Mall, 4th Floor, Unit No – 525, Sundhara, Kathmandu, Nepal

4th
Sep
2021

नेपाल राजपत्र २०७६ जेष्ठ


२०७६ जेष्ट महिनामा प्रकाशित कानूनी संसोधन, नियमावली, सूचना तथा, आदेशहरु

२०७६ जेष्ठ ०६

1.)   शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६

2.)   तनहुँ जिल्लाको अव्यवस्थित बसोबासीहरुको जग्गा दर्ता सम्बन्धी सूचना

 

२०७६ बैशाख जेष्ठ १३

1.)   विराटनगर भन्सार कार्यालयमा मालवस्तु पैठारी गर्ने बाटो तोकेको

2.)   सरकारीऽ सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग गठनसम्बन्धी सूचना

3.)   विद्युत नियमन आयोगको पदाधिकारी चयन सम्बन्धी सूचना

4.)   ऋण असूली न्यायाधिकरणको रिक्त कानून सदस्य पद सम्बन्धी भूलसुधार

 

२०७६ जेष्ठ २०

1.)    बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६

2.)    सैनिक प्राविधिक सेवा नियमावली, २०७६

3.)    नारायणगढ-मुग्लिङ सडक खण्डलार्इ शहरी मार्गको मापदण्ड कायम गरेको सूचना

२०७६ बैशाख जेष्ठ २७

1)   स्वास्थ्य बीमा नियमावली, २०७५

Top